Fast Nepal News

व्यवसायी र मजदुरहरुलाई टिटानसको दोस्रो खोप प्रदान गर्ने कार्य सम्पन्न

banner single news

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौं पश्चिमले खोप कार्यक्रम सम्पन गरेको छ । सानो भर्याङ ठूलो भर्याङ एरिया समितिको अगुवाइमा ६ महिना पश्चात सो एरियाका १५० व्यवसायी र मजदुरहरुलाई टिटानसको दोस्रो खोप प्रदान गर्ने कार्य सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा सहभागी सम्पूर्ण टिमलाई हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन सबै व्यवसायीहरुमा
ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौं पश्चिम क्षेत्र अध्यक्ष शैलेस ठकुरीले बताए ।

ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत सानो भर्याङ ठूलो भर्याङ ईकाई अध्यक्ष दिलिप लामा, सचिव ध्रुव बि। सी, कोषाध्यक्ष कमल न्यौपाने र सम्पूर्ण कार्य समिति सदस्यहरु कार्यक्रम्मा उपस्थित थिए ।

Inside Article Ads
Visited 114 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.