Fast Nepal News

सुनचाँदीको मूल्य स्थिर

banner single news

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको को मुल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Inside Article Ads

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.