Fast Nepal News

नियमित तलब भत्ता नपाएको भन्दैँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका संयुक्त कर्मचारी संघ-संस्थाद्वारा विरोध

त्रिविस प्रतिष्ठान कर्मचारी युनियन,नेपाल स्वास्थकर्मी संघ,राष्ट्रिय स्वास्थकर्मी महासंघ नेपाल,नेपाल नसिङ्ग संघ,अखिल नेपाल स्वास्थ श्रमिक संघ,एकिकृत स्वास्थकर्मी संघ नेपाल लगायत अन्य संघ संस्थाहरुले माग पुरा नभए पिडित कर्मचारीले आन्दोलन गर्ने।

banner single news

१३ पुष,काठमाडौँ-नियमित तलब भत्ता र अतिरिक्त शुल्क नपाएको भन्दैँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कर्मचारीले संयुक्त रुपमा प्रेस विज्ञप्पती जारी गरेको छ।विगत लामो समयदेखि कर्मचारीले नियमित तलब भत्ता अतिरिक्त काम गरेको तलब नपाएको र सम्बधित निकायको ध्यानकर्षण गराएपनि सोको बेवास्ता गरेको पिडित कर्मचारीहरुले बताएका छन्।

आर्थिक प्रशासन तथा कर्मचारी प्रशासन शाखाले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै कर्मचारीले पाउनुपर्ने तलब नपाएसम्म आर्थिक तथा कर्मचारी प्रशासनमा तालाबन्दी गर्ने धारणा प्रेस विज्ञप्पती मार्फत उनीहरुले संयुक्त अभिव्यक्ति सार्वजनिक गरेको हो।

Inside Article Ads

त्रिविस प्रतिष्ठान कर्मचारी युनियन,नेपाल स्वास्थकर्मी संघ,राष्ट्रिय स्वास्थकर्मी महासंघ नेपाल,नेपाल नसिङ्ग संघ,अखिल नेपाल स्वास्थ श्रमिक संघ,एकिकृत स्वास्थकर्मी संघ नेपाल लगायत अन्य संघ संस्थाहरुले माग पुरा नभए आन्दोलन गर्ने विषयमा सम्बन्धित निकायको ध्यानकर्षण गरे।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.