Fast Nepal News

“आँखैमा तिमी, दिलैमा तिमी” बोलको गीत सार्वजनिक

banner single news

काठमाडौं । हाम्रो कृयटिभ कृयसनले म्युजिक भिडियोसहित “आँखैमा तिमी, दिलैमा तिमी” बोलको गीत सार्वजनिक गरेको छ । कृयसनले हालै मात्र आफनै अफिसियल युटयुव च्यानलबाट सो गीत सार्वजनिक गरेको हो । तिलचन आचार्यको स्वर रहेको उक्त गीतको गीतकारमा किरण बराल, संगितकारमा रमेश कडरिया र एरेन्जमा सुमन केसी रहेका छन् ।

त्यस्तै अमृत सुनुवारको निर्देशनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोको छायाँकारमा बिनोद लामा, कलरिस्ट तथा इडिटरमा माधव बेलाबासे, निर्माण नियन्त्रकमा कृष्ण योन्जन रहेका छन् । दावा बल तामाङ् र प्रनिमा दाहालको अभिनय रहेको “आँखैमा तिमी, दिलैमा तिमी” का लागि स्वस्तिका श्रेष्ठले मेक अप आर्टिस्टको भूमिका निर्वाह गरेकी छिन् ।

Inside Article Ads
Visited 71 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.