Fast Nepal News

सरकारले बिजुलीको लाइन काटेर व्यवसायी तर्साउन खोजेको भन्दै ओलीद्वारा आक्रोश ब्यक्त

banner single news

८ पुष,काठमाडौँ-उद्योगी–व्यवसायी तड्पिरहेको समयमा सरकारले बिजुलीको लाइन काटेर तर्साउन खोजेको भन्दै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश ब्यक्त गरेका छन् ।

ओलीले भने अहिले देशमा विभिन्न समस्या छन् । डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ । सरकारले डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने भन्ने व्यवसायीको भनाइ छ,’ ओलीले भने, ‘उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत् बन्द गर्ने काम उचित होइन । सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो भएन ।’

Inside Article Ads

विद्युत् प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको महसुल असुल्ने तयारी गरेपछि व्यवसायी मारमा परेका छन् ।

Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.