
२९ मंसिर,काठमाडौँ-बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारण सभाबाट ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

बैंकको १७औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
Visited 103 times, 1 visit(s) today
