Fast Nepal News

मिस जेन दिपिका ग्याजेट भन्छिन् मिस युनिभर्समा सहभागी भएर नेपाललाई विश्वसामु चिनाउन पाएकोमा खुसीँ छुँ

banner single news

२७ मंसिर,काठमाडौँ-मिस नेपाल युनिभर्समा सहभागी भएर नेपाल फर्किएकी मिस जेन दिपिका ग्याजेटले मिस युनिभर्स नेपालमा सहभागी भएर नेपाललाई विश्वमा प्रतिनिधित्व गर्न पाएकोमा खुसीँ व्यक्त गरेकी छिन्।

त्रिभुवन विमानस्थलमा भव्य स्वागत पाएकी उनले नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल भएको बताउदैँ र्दै मिस युनिभर्स जस्तो प्रतिष्ठित अन्तराष्ट्रिय मंचमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महशूस भएको उनले बताईन । साथै उनले प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले पाएको चर्चा र नेपाली मिडियाहरुले दिएको स्थानको सम्मान गर्न चाहेको उल्लेख समेत गरिन ।

Inside Article Ads
Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.