
२६ मंसिर,काठमाडौँ भारतको राजधानीमा रहेको दिल्ली विश्वविद्यालय भूगोल केन्द्रीय विभाग अन्तर्गत रहेको हिमालय अध्ययन केन्द्रमा अन्तराष्ट्रिय हिमालय दिवसको दिन नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य राजेशकुमार श्रेष्ठले उद्घाटन गरेका छन्।

सोमबार दिल्ली विश्वविद्यालय भूगोल केन्द्रीय विभागमा आयोजित कार्यक्रममा श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका हुन्।
Visited 115 times, 1 visit(s) today
