Fast Nepal News

अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तराष्ट्रिय दिवस मंसिर १७ गते मनाइने

banner single news

१५ मंसिर ,काठमाडौं-अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस यहि मंसिर १७ गते तदनुसार डिसेम्बर ३
तारिखका दिन संयुक्त राष्ट्रसंघले यस बर्ष तय गरेको अन्तरराष्ट्रिय नारा : "United in action to
rescue and achieve the SDGs for, with and by person with disabilities." तथा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने राष्ट्रिय मूल नाराका साथ देशभर विविध कार्यक्रम गरि मनाईने भएको छ।

काठमाण्डौमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री शुरेशराज
आचार्य ज्यूको अध्यक्षतामा गठित मुल आयोजक समितिले तय गरेको कार्यक्रम अनुसार महिला
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा
विहान ०८.०० बजे देखी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रीको
प्रमुख आतिथ्यतामा औपचारीक शुभकामना आदान प्रदान कार्यक्रम हुनेछ ।

Inside Article Ads

अपाङ्गता भएका व्यक्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसका अवसरमा देहाय बमोजिमका कार्यक्रमहरु रहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले बताउनुभयो ।

Visited 69 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.