
७ मंसिर,काठमाडौँ-एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँको अराजकता समाप्त भएको बताएका छन् ।
काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने समेत बस्नेतको भनाई छ।
Visited 128 times, 1 visit(s) today
