Fast Nepal News

दुर्गा प्रसाईको आरोप- अहिलेसम्म सरकारले नागरिकहरूको आवाजलाई बन्द गराउनका लागि परेको छ

banner single news

६ मसिर,काठमाडौँ-राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेको आन्दोलन रोक्न सरकारले रोक्न खोजेको आरोप लगाएका छन्।

आफ्ना पीडा,वेदना सुनाउन आउने नागरिकलाई राजमार्गको बिचमा रोक्ने र धम्काउने काम भएको समेत प्रसाईंको भनाई छ।आन्दोलनलाई मध्यनजर गर्दै एमाले हिसांत्मक गतिविधी गर्न अघि बढेको प्रसाईंको आरोप छ।

Inside Article Ads
Visited 60 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.