Fast Nepal News

दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने, युवा संघ नेपालले भने तीनकुनेमा प्रदर्शन गर्ने

banner single news

५ मंसिर,काठमाडौं –मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई प्रदर्शन गर्न बल्खु चोकलाई तोकिदिएको हो।

मंसिर ७ गते राष्ट्रिय युवा संघ र प्रसाईं समूहले गर्ने भनिएको प्रदर्शन स्थल जुधेकाले प्रशासनले  प्रसाईंलाई बल्खु चोक उपलब्ध गराएको हो।

Inside Article Ads

युवा संघ नेपालले भने तीनकुनेमा प्रदर्शन गर्ने जनाइसकेको छ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.