Fast Nepal News

राष्ट्रपति पौडेल पूर्वनिर्धारित युरोप भ्रमण रद्द गरेर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा

banner single news

२१ कात्तिक, काठमाडौँ-राष्ट्रपति पौडेल पूर्वनिर्धारित युरोप भ्रमण रद्द गरेर भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनी आज (मंगलबार) नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट गएका हुन् ।

Inside Article Ads

भूकम्पपछि त्यहाँका नागरिकहरुको अवस्था बुझ्न उनी जाजरकोट पुगेका हुन । राष्ट्रपति पौडेल रुकु्म पश्चिम पनि जाने बताइएको छ ।

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.