Fast Nepal News

भूकम्पका घाइतेहरू भेट्न प्रधानमन्त्री प्रचण्ड जाजरकोट जिल्ला अस्पतालमा

प्रधानमन्त्रीले जाजरकोट जिल्ला अस्पतालमा घाइतेहरुसँग कुराकानीपछि उपचारका लागि आवश्यक पर्ने सवै तयारी गर्न जिल्लाअस्पताललाई निर्देशन दिएका छन्।

banner single news

कर्ण  बहादुर कुवँर /समाचार लेखक

१८ कार्तिक,काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पबाट घाइते भएकाहरुको उपचारबारे जानकारी लिन जाजरकोट अस्पताल पुगेका छन्। उनले त्यहाँ घाइतेहरुसँग कुराकानी गरेका छन् ।भूकम्पबाट घाइतेहरुले स्वास्थ्य केन्द्र र अस्पतालहरु भरिभराउ भएका छन् । जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा छन् । प्रधानमन्त्रीले घाइतेहरुको उद्दार र उपचारका लागि अपिल गरेका छन् ।

Inside Article Ads

नेपालगन्जको भेरी अपस्ताललाई डेडिकेडेट अस्पतालको रुपमा तोकिईसकेको छ । प्रधानमन्त्रीले जाजरकोट जिल्ला अस्पतालमा घाइतेहरुसँग कुराकानीपछि उपचारका लागि आवश्यक पर्ने सवै तयारी गर्न जिल्ला अस्पताललाई निर्देशन दिएका छन्।

Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.