Fast Nepal News

साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

banner single news

१ असोज,काठमाडौँ- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक परेको छ । पूर्व अध्यक्ष श्रेष्ठकी धर्मपत्नी रीता श्रेष्ठको आईतबार उपचारका क्रममा निधन भएको हो । छातीमा समस्या देखिएपछि उनलाई नर्भिक हस्पिटल भर्ना गरिएको थियो । स्व श्रेष्ठको पति, दुई छोरी र एक छोरा छन् । ७२ वर्षीया उनको जन्म २००८ पुस १६ गते भएको थियो ।

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.