Fast Nepal News

ॐ शान्ति स्पाले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’

banner single news

१ असोज,काठमाडौँ- पाँचतारे होटल द मल्ला होटल लैनचौरमा रहेको ॐशान्ति स्पाले चाडपर्व विशेष छूट योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले स्पामा सेवा लिँदा २० प्रतिशत छुट पाउने स्पाका प्रबन्ध निर्देशक केशव बस्नेतले जानकारी दिए ।

ॐशान्ति स्पामा मसाज मात्रै ११ थरीका छन् । आयुर्वेदिक मसाज, थाई मसाज, शिरोधारा, बडी स्क्रब, जाकुजी, ध्यान, योग सौना वाथ, स्टिम वाथ, ज्याकुजी लगाएतको सेवाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको छ।

दक्ष र अनुभवी थेरापिस्टबाट सुमधुर संगीत र सुगन्धित जडिबुटीको साथमा पहिले ग्राहकको स्वास्थ्य अवस्था हेरेर त्यही अनुसार परामर्शसहितको सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको बस्नेत बताउँछन् ।

Inside Article Ads

शारीरिक थकान, मानसिक तनाव, जीउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर,मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुने छ।

फोनमार्फत् स्पा बुक गर्नका लागि .+977 984-0456566 मा सम्पर्क गर्न सकिनेछ ।

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.