Fast Nepal News

संसदीय समितिका सभापतिहरू छान्न भदौ ११ गते निर्वाचन हुने

नेपाली कांग्रेसले ४,नेकपा एमाले ३, नेकपा माओवादी केन्द्र २, जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी र जनमतले १-१ समितिको सभापति पाउने गरी सहमति

banner single news

७ भदौ,काठमाडौँ-संसदीय समितिका सभापतिहरू छान्न भदौ ११ गते निर्वाचन हुने भएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको संसद बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्दैछन् । निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्।

Inside Article Ads

दलहरूबीच यसअघिनै नेपाली कांग्रेसले ४,नेकपा एमाले ३, नेकपा माओवादी केन्द्र २, जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी र जनमतले १-१ समितिको सभापति पाउने गरी सहमति भएको छ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.