Fast Nepal News

खोला खोल्ने विषयमा महानगर र बुढानीलकण्ठबीच विवाद

banner single news

बुढानीलकण्ठ नगरपालिका– १० बीचमा खोला खोल्ने विषयमा काठमाडौं महानगर खोला खोल्न डोजर र नगर प्रहरी लिएर गएपछि वादविवाद सुरु भएको छ।

वादविवाद बढ्दै जाँदा झडपको स्थिति सिर्जना भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौं महानगर खोला खोल्न डोजर र नगर प्रहरी लिएर गएपछि विवाद सुरु भएको थियो। अहिले दुई पक्षबीच वार्ता चलिरहेको छ।

Inside Article Ads
Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.