Fast Nepal News

जिल्ला नगरतर्फका १८ विजयी सदस्यहरु को को हुन ? कसको कति मत ?

banner single news

काठमाडौं, १४ मंसिर -नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको कार्यकारिणी समिति किशोर प्रधान समूह बाट बहुमत संख्यामा सदस्यहरु विजयी भएका छन् । जिल्लानगरबाट कार्यकारिणी समिति सदस्यमा १२ जना किशोर प्रधान समूहका ६ र चन्द्रप्रसाद ढकाल समूहका ६ उम्मेदवार विजयी भएका हुन् ।

जिल्लानगरतर्फ कार्यकारिणी समिति सदस्यहरुमा निर्वाचित हुनेहरुको मत सहितको नामावाली यस प्रकार छ : राजन श्रेष्ठ ७३ तारानाथ घिमिरे ७२ शोभाकान्त पौडेल ७० कमलकुमार श्रेष्ठ ६९ गजेन्द्रकुमार भगत ६८ चक्रबहादुर अधिकारी ६७ अरुण सुमार्गी ६६ देवकुमार श्रेष्ठ ६५ रामेश्वर मानन्धर ६३ कमनबहादुर खड्का ६२ शुरकृष्ण वैद्य ६१ कविरकुमार श्रेष्ठ ५८ डीबी बस्नेत ५८ गोपाल केडिया ५५ महेन्द्रकुमार श्रेष्ठ ५४ उमेश डालमिया ५३ किशोरकुमार आचार्य ५२ अमृत भट्टचन ५१

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.