Fast Nepal News

सङ्गीतकार अर्जुन र गायिका दुर्गा बुबा आमा बन्दै

banner single news

सिर्जना क्षेत्री रोकाया /चलचित्र पत्रकार

२३ जेठ, काठमाडौँ-  लामो समयदेखि चलचित्र तथा सुगम सङ्गितमा चर्चा र लोकप्रियताको शिखरमा रहेका सङ्गीतकार अर्जुन पोखरेल र सफल चर्चित गायिका दुर्गा खरेल बुबा आमा बन्ने भएका छन्।

सङ्गीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा गायिका दुर्गा खरेल सँगको आत्मीय प्रेमिल तस्बिरहरु सार्वजनिक गर्दै यो सुन्दर अनुभवको सुखद अनूभुति भनेर खुसी व्यक्त गरेका छन्। नेपाली गीत संगीतमा अर्जुन र दुर्गालाई सफल र सरल सांगितिक जोडीको रुपमा हेर्ने गरिन्छ ।

Inside Article Ads

पोखरेल र खरेलका दर्जनौँ गीतहरु लोकप्रिय छन् र यो जोडीको प्रेमिल तस्विरहरु नोर्लिङ रिसोर्टको मनोरम लोकेसनमा फोटोग्राफर महेश प्रधानले कैद गरेका हुन् ।

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.