
१८ जेठ,काठमाडौँ – भारतको राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग प्रधानमन्त्री प्रचण्डले शिष्टाचार भेटवार्ता गर्नभएको छ।


भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आजभारत भ्रमणको दोस्रो दिन भारतका राष्ट्रपति र उपराष्ट्रपतिसग शिष्टाचार भेटवार्ता गर्नभएको हो।प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ २० गते सकिनेछ।
Visited 37 times, 1 visit(s) today
