Fast Nepal News

जिल्लाकै भष्टाचारमा राइनास नगरपालिका प्रथम

banner single news

१५  बैशाख,काठमाडौँ-नियमविपरीत कर्मचारी तथा पदाधिकारीलाई सेवा–सुविधा, अनावश्यक सवारीसाधन खरिद तथा इन्धन र मर्मत, निर्माण गरिएका भौतिक संरचनाको उपयोग नगर्ने, मापदण्डविपरीत अनुदान बाँड्ने, सम्झौताभन्दा बढी भुक्तानी दिनेलगायतका आर्थिक बेथितिमा लमजुङ जिल्लामा राइनास नगरपालिका अगाडि देखिएको छ।

गत वर्ष ०७८र७९ सम्मको लेखापरीक्षणमा र्थिक बेथितिमा लमजुङ जिल्लामा राइनास नगरपालिका अगाडि देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Inside Article Ads
Visited 55 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.