Fast Nepal News

महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला सर्वसम्मत

banner single news
काठमाडौं  महिला चेम्बर अफ कमर्श कास्कीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। गण्डकी प्रदेशकी आर्थिक मामिला मन्त्री माननिय सीता कुमारी सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भेलाले महिला चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा सीमा कोइरालालाई सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा जमुना पौडेल आचार्य, सङ्गीता पाण्डे निर्वाचित भएका छन् । यस्तै, सचिवमा सरिता सुवेदी, कोषाध्यक्षमा ज्योती अधिकारी र सहसचिव सपना गिरी निर्वाचित भएका छन् । विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएकी नवनिर्वाचित अध्यक्ष सिमा कोईरालाले आफुले पाएको जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरेकी छिन् ।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.