
१.राष्ट्रपति पौडेलद्वारा गोरखकाली मन्दिरमा पूजा।
२.सुनको मूल्य ६ सय रुपैँयाले घट्यो।
३.प्रतिनिधिसभाको बैठकमा सांसदले उठाए जनताको चासो र गुनासोको बिषय।
४.भारतमा कोरोना संक्रमणको जोखिम बढ्यो।
५.लुम्बिनी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिएँ।
६. मन्त्रीपरिषद् स्तरको अन्तिम तयारीमा प्रधानमन्त्री प्रचण्ड।
७.राहुलको सांसद पदको खारेजमा भारतभर सत्याग्रह।
८.सुदूरपश्चिममा ५५ हजार ७६
९.आज जुम्लामा मनाईयो धान दिवस।
१०.पारिश्रमिक नपाएपछि धनगढीका स्वास्थकर्मी आन्दोलित।
११.सर्लाहीबाट १८९ किलो गाजा बरामद।
१२.मधेशका ६ जिल्लामा जनमत पार्टीले इन्चार्ज तोक्यो।
१३.११ दिन पैदल हिडेर मिटर व्याज पीडित आईपुगे काठमाडौँ।
१४.उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबिच भेटघाट।
१५.ईरानद्वारा अमेरिकी आक्रमणको निन्दा।
१६.अमेरिकामा आधी आउँदा २६ जनाको मृत्यु।
१७.उत्तर काशीमा चट्याङमा ३५० भन्दा बढी भेडा बाखको मृत्यु।
१८.कालापानी,लिपुलेक र लिपियाधुरा क्षेत्रमा जनगणना नभएको विषयमा संसदमा उठयो प्रश्न।
१९.त्रिभुवन विश्वविद्यालयमा तीनजना एटीसी निलम्बनमा।
२०.राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने।
