Fast Nepal News

दिनभरको २० मुख्य मुख्य खबर

banner single news
१.सरकार मन्त्रीपरिषद्को गृहकार्यमा जुट्यो।
२.उपत्यकाको नेवार समुदायले मनाएँ पाहा चर्हेँ पर्व।
३.मन्त्रालय बाडँफाँडको विषय पेचिलो।
४.उपनिर्वाचनपछि सरकारमा सहभागी हुने रास्वपाको तयारी।
५.मन्त्रीपरिषद्को गठनको विषयमा गठबन्धनका नेताहरु छलफलमा।
६.५८ औ अन्तराष्ट्रिय भेदभाव दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त।
७.विपन्न वर्गकोृ हितमा काम गर्ने राष्ट्रपति पौडेलको भनाई।
८.देशभर २४३ क्याम्पसको मतपरिणम सार्वजनिक,अनेरास्वयियु अग्रस्थानमा।
९.चीनका राष्ट्रपति सी जिन पिङ्ले रुससगँ राखे युद्ध अन्त्यको प्रस्ताव।
१०.निर्वाचन प्रणाली सुधारका लागि सशक्त कानुनको आवश्यकता रहेको निर्वाचन आयोगको भनाई।
११.राष्ट्रिय गौरवका आयोजना हुलाकी राजमार्गको काम कछुवाको गतिमा।
१२.नारायण गढ मुग्लिङ सडकले लियो विकासको गति।
१३.तनहुँ १ ,बारा २,चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुने।
१४.उपत्यकामा सार्वजनिक बिदाको दिन राहदानी विभागले दियो सर्वसाधारणलाई सेवा।
१५.रामेश युद्धप्रसाद मिश्र स्मृति सम्मानबाट सम्मानित।
१६.रुसका कर्मचारीले आईफोन र स्काईप चलाउन नपाउने।
१७.सुनको मूल्य बढ्यो।
१८.एम्पाब्बे  फ्रान्सको नयाँ कप्तान।
१९.भोलीदेखि प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुदैँ।
२०.पाकिस्तानमा पारिवारिक कलहको कारण ११ जनाको हत्या।
Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.