Fast Nepal News

आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा

banner single news

१६ फागुन, काठमाडौं –च्यासल रंगशालाले आयोजना गरेको कार्यक्रममा च्यासल रंगशालाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने  घोषणा गर्नुभएको छ।

Inside Article Ads

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुहुदैँ प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता व्यक्त  गर्नुभएको हो।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.