
१६ फागुन, काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल ३ वर्षभित्र नेपालृ जलविद्युतमा आत्मनिर्भर रहने धारणा व्यक्त गर्नुभएको छ।
आज काठमाडौंमा आयोजित जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा सम्बोधन गर्दै नेपाल ३ वर्षभित्र जलविद्युतमा आत्मनिर्भर रहने धारणा उँहाले व्यक्त गर्नुभएको हो।
