Fast Nepal News

पल शाहको मुद्दामा सफाइ

banner single news

सुजन बिसी /समाचार लेखक

१५ फागुन,काठमाडौं-अभिनेता तथा मोडल पल शाहले बाल यौन दुराचार मुद्दामा आइतबार जिल्ला अदालत पोखराबाट सफाइ पाएका छन्।

Inside Article Ads

उनले आजकै दिन अर्थात् २०७८फाल्गुन १५ गते आफू बिरुद्ध अभियोग लागेको थाहा पाएपछि प्रहरी कार्यालय कास्की पुगेर आत्मसमर्पण गरेका थिए। पल शाह एक बर्ष पछि कारागारबाट रिहा भएका हुन्।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.