Fast Nepal News

मलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको छःमेयर शाह

Mayor Position bata Malai Aaja Raajinama Dina launa Khojdaichhan. Yo Desh kaile pani Bandaina.

banner single news

१३ फागुन, काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही समयअघि सामाजिक सञ्जाल मेयर बालेन शाहले फेसकुकमा पोष्ट गरेको एक बिषयले नयाँँ तंरग पैदा गरेको छ।

मलाई आज पदबाट राजीनामा दिन दबाब आएको छ।यो देश कहिले बन्दैन भनेर मेयर बालेन शाहले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।उनले सामाजिक सञ्जालमा किन राजीनामा दिन दबाब आएको हो भन्ने कारण खुलाएका छैनन्।

Inside Article Ads
Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.