Fast Nepal News

नेपाली कांग्रेसका नेता तथा सांसद् डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

banner single news

४ फागुन, काठमाडौँ-नेपाली कांग्रेसका नेता तथा सांसद् डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ। उनलाई आज एयर एम्बुलेन्स मार्फत भारतको बम्बईको नेशनल वर्न सेन्टरमा लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधवार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो। कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो ।

Inside Article Ads
Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.