Fast Nepal News

अब दिउँसो पनि मापसे चेकिङ हुने !

banner single news

काठमाडौं, कार्तिक २६ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ। तिहार नजिकिएकाले थप प्रहरी सक्रिय बनाएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने भएको छ।

Inside Article Ads

‘तिहार लक्षित थप सुरक्षा योजना लागू भइसकेको छ। त्यसलाई थप सक्रिय बनाएका छौं। अब दिउँसो पनि शंका लागेमा मापसे चेकिङ हुन्छ,’ एसएसपी ढकालले भने।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.