Fast Nepal News

भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याएको छ:-राष्ट्रपति भण्डारी

मुलुकमा उपलब्ध साधन, स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भष्टाचार नियन्त्रण गर्न आवश्यक रहेको राष्ट्रपति भण्डारीको धारणा

banner single news

२८ माघ, काठमाडौं -अख्तियार अनुसन्धान दुरुपयोग आयोगले आयोजना गरेको ३२ औं स्थापना दिवसको अवसरमा राष्ट्रपतिले सम्बोधन गर्नुभएको छ। सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याएको धारणा व्यक्त गर्नुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भष्टाचार नियन्त्रण गर्न आवश्यक रहेको समेत धारणा व्यक्त गर्नुभयो।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.