
२८ माघ, काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरुलाई दिउँसो ३ बजे चियापान कार्यक्रममा निमन्त्रणा गर्नुभएको छ।
सांसदहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्न राष्ट्रपतिले सांसदहरुलाई आज चियापान कार्यक्रमको लागि शीतलनिवासमा उपस्थित हुन आग्रह गर्नुभएको हो।
Visited 15 times, 1 visit(s) today
