Fast Nepal News

उपनिर्वाचनबाट निर्वाचित नभएसम्म मन्त्री बन्दिन:-रवि लामिछाने

प्रधानमन्त्रीले आफूलाई भौतिक पूर्वाधार मन्त्रालयको प्रस्ताव गरेको कुरा गलत भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको भनाई

banner single news
२२ माघ, काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चितवन–२ मा हुने उपनिर्वाचनबाट आफू निर्वाचित भएर नआएसम्म मन्त्री नबन्ने स्पष्ट पारेका छन् ।
आज आइतबार  पार्टीको बैठक पछि विशेष पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्रीले आफूलाई भौतिक पूर्वाधार मन्त्रालयको प्रस्ताव गरेको कुरा गलत भएको उल्लेख गर्दै यस्तो बताएका हुन् । रास्वपाको आजको बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.