Fast Nepal News

सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्‌मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि प्रदीप पौडेल

banner single news

२२ माघ, काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्‌मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि भएको बताउनुभयो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले यथाशिघ्र विधेयकलाई संसद्‌मा ल्याउन र पारित गरेर नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन पनि माग  गर्नुभयो।

 

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.