Fast Nepal News

सामाजिक अभियन्ता तारा बराल पक्राउ

banner single news

२१ माघ, काठमाडौँ- अर्कै समूहले गरिरहेको आन्दोलन विथोल्न गएपछि सामाजिक अभियन्ता तारा बराललाई प्रहरीले पक्राउ गरेको छ ।

बरालले सन्दीपको पक्षमा र क्यानको निर्णयको पक्षमा आवाज उठाएको बरालले सन्दीप लामिछानेको विपक्षमा आन्दोलन गरिरहेको शान्तिपूर्ण आन्दोलन बिथोल्ने काम गरेपछि पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

Inside Article Ads
Visited 156 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.