Fast Nepal News

अरूण चौधरीको सांसद पद निलम्बित

banner single news

१९ माघ, काठमाडौँ-कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी अरुण चौधरी पक्राउ परेसँगै सांसद पदबाट निलम्बित भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीकोतर्फबाट उम्मेदवार भएर चुनाव जितेका थिए ।

ट्याक्टरमा आगजनी मुद्दामा ९ वर्ष भन्दा बढी समयदेखि फरार चौधरीलाई बिहीबार बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.