Fast Nepal News

भोलिदेखि आफू अभिमन्यु बनेर नबस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको घोषणा

banner single news

१९ माघ, काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले आफू आजसम्म मात्र मौन रहेर बस्ने बताउनुभएको छ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अभिमन्यु नभएको हुनाले भोलिदेखि मौन रहेर नबस्ने जानकारी सामाजिक सञ्जालको माध्यमबाट दिनुभएको छ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.