
१८ माघ , काठमाडौं -प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद ईश्वरबहादुर रिजालले दोलखाका गाउँमा बाँदरले उठिबास लगाएको भन्दै क्षतिको अध्ययन गर्ने र राहतको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद् रिजालले बाँदरको बढ्दा मान्छेको उठीबास लागेको बताउनुभयो ।
Visited 17 times, 1 visit(s) today
