
१५ माघ, काठमाडौँ- रवि लामिछाने नागरिकता प्राप्त गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पुग्नुभएको छ। नागरिकता प्राप्ति गर्ने प्रक्रिया लम्बिएको छ।
काठमाडौँ जिल्ला प्रशासनमा नागरिकता प्राप्त गर्ने प्रशासन पुगेका उनको लामिछानेले राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताएका छन् ।
