Fast Nepal News

रवि लामिछाने नागरिकताको प्रमाणपत्र प्राप्त गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा

banner single news

१५ माघ, काठमाडौँ-नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि पार्टी सभापति तथा उप-प्रधानमन्त्री तथा गृहमन्त्री पदबाट पदमुक्त भएका रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिन काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ।

नागरिकता पुर्न प्राप्ति गरेसँगै लामिछानेले चितवन क्षेत्र नंम्बर २ मा निर्वाचन लड्न पाउने र निर्वाचनमा विजयी भएमा फेरि उप-प्रधान तथा गृहमन्त्री हुन पाउनेछन्।

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.