Fast Nepal News

रवि लामिछानेको नागरिकता मुद्दामा फैसलाको तयारी भएलगत्तै सुरक्षा सर्तकता बढाईयो

banner single news

१३ माघ, काठमाडौँ- रवि लामिछानेको नागरिकता मुद्दामा सुनुवाई सकिएलगत्तै फैसलाको तयारीमा सर्वोच्च अदालत जुटेको छ। फैसलाको तयारी भइरहँदा सर्वोच्च अदालत परिसरमा थप सुरक्षा बढाइएको छ ।

मुद्धाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा खटाइएको छ। त्यसैगरी, प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको छ ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.