Fast Nepal News

लोकदोहोरी गायक भीम पौडेलको निधन

banner single news

१३ माघ, काठमाडौँ- लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जास्थित लोक गायक भीम पौडेलको आफ्नै घरमा निधन भएको हो ।

पौडेल पछिल्लो दुई महिनादेखि बिरामी भएको र रक्तअल्पत्ताबाट ग्रसित पौडेलको दिउँसो १२ बजे निधन भएको लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले पौडेलको निधनबारे जानकारी गराउनुभयो।

Inside Article Ads

पौडेलको आज शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.