Fast Nepal News

डोटीमा हिउँ परेलगत्तै चिसो ह्वात्तै बढ्यो

banner single news

११ माघ, काठमाडौँ -आज डोटीमा हिउँ परेको छ। हिउँ परेलगत्तै डोटी जिल्लाको विभिन्न क्षेत्र प्रभावित बन्न पुगेको छ।

डोटीमा हिउँ परेलगत्तै डोटीको जनजीवन प्रभावित भएको डोटीका स्थानीय वासिन्दा प्रिन्स अधिकारीले न्युज नेपाल एचडीलाई जानकारी दिएका छन्।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.