Fast Nepal News

‘गरि खान देऊ’,’ट्राफिक आंतक बन्द गर’ भन्ने नारासहित काठमाडौँ महानगरपालिका विरूद्ध प्रदर्शन

banner single news

११ माघ, काठमाडौँ-खाद्यान्न ब्यापारी संघ र कुलेश्वर अटो व्यवसाय संघले काठमाडौँ महानगरपालिका गर्दै आएको ट्राफिक आंतक विरूद्ध आज संयुक्त रूपमा प्रदर्शन गरेका छन्।

ट्राफिक आंतकले गर्दा व्यबसायीहरुको दैनिक कार्यशैलीमा आच आएको बताउँदै व्यबसायीहरुले गरि खान देऊ’,’ट्राफिक आंतक बन्द गर’ भन्ने नारासहित काठमाडौँ महानगरपालिका विरूद्ध प्रदर्शन गरेका हुन्।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.