Fast Nepal News

झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दुःख व्यक्त

banner single news

८ माघ, काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

Inside Article Ads

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो ।  प्रधानमन्त्री दाहालले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले घाइते यात्रुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.