
२३ पुष, काठमाडौँ -गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षण गर्नुभएको छ। कार्यालयको निरीक्षण गर्दै रवि लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाएर म्याण्डेट अनुसार काम गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ।
विगतमा भएका कमजोरीलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीका साथ कार्यसम्पादन गर्न उहाँले सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको हो।
Visited 40 times, 1 visit(s) today
