Fast Nepal News

चिसोका कारण पश्चिमी तराईको जनजीवन कष्टकर

banner single news
२१ पुष, गुलरिया- बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण पश्चिमी तराईको जनजीवन प्रभावित भएको छ। अत्यधिक चिसोका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला एवम् पशुचौपायाहरू प्रभावित बनेका छन्।
अत्यधिक चिसोका कारण अत्यावस्यक कामबाहेक मानिसहरू घरबाहिर निस्कन सकेका छैनन्। पश्चिमी वायु र नजिकका हिमाली जिल्लाहरूमा हिमपात भएसँगै तराईमा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले महाशाखाले जनाएको छ। यससँगै देशका विभिन्न जिल्लाहरुमा अत्यधिक चिसो बढिरहेको छ।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.