
२१ पुष, काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न उद्योग वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुभएको छ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यसले आम जनता मर्कामा परेको भन्दै प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न उद्योग वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो।
Visited 8 times, 1 visit(s) today
