Fast Nepal News

अर्थ सचिव र राजस्व सचिव नियुक्त गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

banner single news

२१ पुष, काठमाडौँ- आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा तोयम राया र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको छ।

यस्तै, राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ। अर्थ सचिवमा तोयम राया र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

Inside Article Ads
Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.